Home » बुद्धशान्ति गाउँपालिका वडा नं ७ निवासी विगत १ वर्ष देखि हराएकी १४ बर्षिया बालिकालाइ मेचीनगर नगरपालिकाको अग्रसरतामा कुचबिहार बाट नगरपालिका कार्यालय झिकाई बालिकाको परिवार लाइ जिम्मा लगाउदै | मिति :२०७५/११/०१
बुद्धशान्ति गाउँपालिका वडा नं ७ निवासी विगत १ वर्ष देखि हराएकी १४ बर्षिया बालिकालाइ मेचीनगर नगरपालिकाको अग्रसरतामा कुचबिहार बाट नगरपालिका कार्यालय झिकाई बालिकाको परिवार लाइ जिम्मा लगाउदै | मिति :२०७५/११/०१
1.सेवाग्राहीले घरमा बसेरै इन्टरनेटको प्रयोग बाट कुनै पनि सेवाको लागि निबेदन दिन मिल्ने
2.सेवाग्राहीले घरमा बसेरै आफुले दिएको निबेदनको status मोबाइल sms मा आउने र status “completed” भएको sms आएपछि कार्यालयमा उपस्थित भई आवश्यक राजस्व/दस्तुर तिरेर सेवा लिन सक्ने |
3.सेवाग्राहीले आफ्नो सिस्टममा अपलोड गरेको डकुमेन्टस जहिले पनि र जाहा बाट पनि हेर्न तथा डाउनलोड गर्न मिल्ने |
सेवा लिने तरिका
1. सेवाग्राहीले कुनै पनि नजिकको वडा कार्यालमा गएर आफ्नो परिचय खुलाउने प्रमाणपत्र र अन्य कागजात हरु राखी रेजिस्टर गराएर आफ्नो ID र password लिने |
2. सेवाग्राहीले आफ्नो ID र password प्रयोग गरेर लगिन गर्ने र लिन चाहेको सेवा छानेर चाहिने documents अपलोड गरि application सबमिट गर्ने |