मेचीनगर पूर्वी नेपालको मेची अञ्चल अन्तरगतको झापा जिल्लाको पूर्वी भागमा अवस्थित नगरपालिका हो । यसलाई नेपालको पूर्वी सिमानाको प्रवेशद्वार समेत भनिन्छ । यसको स्थापना २०५३ सालमा भएको हो । यो नगरपालिका नेपालको पूर्वको प्रमुख उद्योग तथा बाणिज्यको केन्द्र समेत हो । मेचीनगर नगरपालिका मुख्यतया निम्नानुसार ठाउँहरुको संयोंजनबाट बनेको छ ।
मेचीनगर
वाहुनडाँगी
ज्यमिरगढी
धाइजन
दुवागढी
प्रशासनिक बिभाजन :
जिल्ला : झापा
अंचल: मेची
प्रदेस: प्रदेस नं : १
वडा संख्या: १५
सिमाना :
पूर्व : भारतको पश्चिम बंगाल
पश्चिम: बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका
उत्तर : बुद्धसान्ति गाउँपालिका, रोंग गाउँपालिका (इलाम)
1.सेवाग्राहीले घरमा बसेरै इन्टरनेटको प्रयोग बाट कुनै पनि सेवाको लागि निबेदन दिन मिल्ने
2.सेवाग्राहीले घरमा बसेरै आफुले दिएको निबेदनको status मोबाइल sms मा आउने र status “completed” भएको sms आएपछि कार्यालयमा उपस्थित भई आवश्यक राजस्व/दस्तुर तिरेर सेवा लिन सक्ने |
3.सेवाग्राहीले आफ्नो सिस्टममा अपलोड गरेको डकुमेन्टस जहिले पनि र जाहा बाट पनि हेर्न तथा डाउनलोड गर्न मिल्ने |
सेवा लिने तरिका
1. सेवाग्राहीले कुनै पनि नजिकको वडा कार्यालमा गएर आफ्नो परिचय खुलाउने प्रमाणपत्र र अन्य कागजात हरु राखी रेजिस्टर गराएर आफ्नो ID र password लिने |
2. सेवाग्राहीले आफ्नो ID र password प्रयोग गरेर लगिन गर्ने र लिन चाहेको सेवा छानेर चाहिने documents अपलोड गरि application सबमिट गर्ने |