FAQs Complain Problems

समाचार

बजेट सार्वजनिकिकरण

मेचिनगर नगरपालिकाको संक्षिप्‍त परिचय

मिति २०७२ माघ २३ गते शनिवारका दिन मेचीनगर नगरपालिकाको आ.व. २०७३/०७४ को बजेटको (नगर विकास योजना) सार्बजनिकिकरण कार्यकारी अधिकृत तथा नगर प्रमुख श्री पशुपति खतिवडाले गर्नुभयो । उक्त कार्यक्रममा नगर क्षेत्रमा क्रियाशिल बिभिन्न राजनैतिक दलका प्रतिनिधि, नागरिक मञ्चका प्रतिनिधि, नागरिक सचेतना केन्द्रका प्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि, सामाजिक परिचालक तथा नगरपालिकाका कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा अाय तर्फ रु १७७९८०९८०।०० र व्यय तर्फ समेत रु १७७९८०९८०।०० को अनुमानित बजेट प्रस्तुत गरिएको थियो । यसरी कुल बजेट रु १७७९८०९८०।०० मध्ये प्रशासनिक खर्च तर्फ २२ प्रतिशत र पु‌जिगत खर्च तर्फ ७८ प्रतिशत रकम बिनियोजन गरिएको छ ।