Home » (श्री धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र, श्री स्वास्थ्य चौकी सबै) मेचीनगर नगरपालिका : पद स्थापन भएको कार्यालयमा हाजिर हुन पठाउने सम्बन्धि | मिति :२०७७/०१/३० (श्री वडा कार्यालय सूचना सम्प्रेषणमा आवश्यक समन्वय गर्न हुन)
(श्री धुलाबारी प्राथमिक स्वास्थ्य केन्द्र, श्री स्वास्थ्य चौकी सबै) मेचीनगर नगरपालिका : पद स्थापन भएको कार्यालयमा हाजिर हुन पठाउने सम्बन्धि | मिति :२०७७/०१/३० (श्री वडा कार्यालय सूचना सम्प्रेषणमा आवश्यक समन्वय गर्न हुन)
1.सेवाग्राहीले घरमा बसेरै इन्टरनेटको प्रयोग बाट कुनै पनि सेवाको लागि निबेदन दिन मिल्ने
2.सेवाग्राहीले घरमा बसेरै आफुले दिएको निबेदनको status मोबाइल sms मा आउने र status “completed” भएको sms आएपछि कार्यालयमा उपस्थित भई आवश्यक राजस्व/दस्तुर तिरेर सेवा लिन सक्ने |
3.सेवाग्राहीले आफ्नो सिस्टममा अपलोड गरेको डकुमेन्टस जहिले पनि र जाहा बाट पनि हेर्न तथा डाउनलोड गर्न मिल्ने |
सेवा लिने तरिका
1. सेवाग्राहीले कुनै पनि नजिकको वडा कार्यालमा गएर आफ्नो परिचय खुलाउने प्रमाणपत्र र अन्य कागजात हरु राखी रेजिस्टर गराएर आफ्नो ID र password लिने |
2. सेवाग्राहीले आफ्नो ID र password प्रयोग गरेर लगिन गर्ने र लिन चाहेको सेवा छानेर चाहिने documents अपलोड गरि application सबमिट गर्ने |