संविधानसभा, नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले आयोजना गरेको नेपालको संविधान, २०७२ को पहिलो मस्यौदा माथिको सुझाव तथा प्रतिकृया सम्बन्धी झापा क्षेत्र नंम्बर १ को कार्यक्रम मिति २०७२/०४/०४ गते दिनको ११.०० बजे मेचीनगर ३ धुलाबारी स्थित पासाङ ल्हामु स्मृति जेसिज प्रतिष्ठानमा सम्पन्न भयो । कार्यक्