Home » विनिता श्री ट्रेड एण्ड सप्लायर्स प्रा लि इटहरी, सुनसरीको ठे. श्री भिम बहादुर पौडेल (ना. प्र. प. नं. १४३४ धनकुटा, मो.न. ९८५२०२०२७६) लाइ मेचीनगर नगरपालिकाको नदिजन्य निर्माण सामग्री उत्खनन सम्बन्धि अत्यन्त जरुरि सूचना । मिति :२०७६/०२/२३
विनिता श्री ट्रेड एण्ड सप्लायर्स प्रा लि इटहरी, सुनसरीको ठे. श्री भिम बहादुर पौडेल (ना. प्र. प. नं. १४३४ धनकुटा, मो.न. ९८५२०२०२७६) लाइ मेचीनगर नगरपालिकाको नदिजन्य निर्माण सामग्री उत्खनन सम्बन्धि अत्यन्त जरुरि सूचना । मिति :२०७६/०२/२३
1.सेवाग्राहीले घरमा बसेरै इन्टरनेटको प्रयोग बाट कुनै पनि सेवाको लागि निबेदन दिन मिल्ने
2.सेवाग्राहीले घरमा बसेरै आफुले दिएको निबेदनको status मोबाइल sms मा आउने र status “completed” भएको sms आएपछि कार्यालयमा उपस्थित भई आवश्यक राजस्व/दस्तुर तिरेर सेवा लिन सक्ने |
3.सेवाग्राहीले आफ्नो सिस्टममा अपलोड गरेको डकुमेन्टस जहिले पनि र जाहा बाट पनि हेर्न तथा डाउनलोड गर्न मिल्ने |
सेवा लिने तरिका
1. सेवाग्राहीले कुनै पनि नजिकको वडा कार्यालमा गएर आफ्नो परिचय खुलाउने प्रमाणपत्र र अन्य कागजात हरु राखी रेजिस्टर गराएर आफ्नो ID र password लिने |
2. सेवाग्राहीले आफ्नो ID र password प्रयोग गरेर लगिन गर्ने र लिन चाहेको सेवा छानेर चाहिने documents अपलोड गरि application सबमिट गर्ने |