समाचार
मेचीनगर नगरपालिकाको संक्षिप्त परिचय |
मेचिनगर नगरपालिकाको संक्षिप्त परिचय
मेचीनगर पूर्वी नेपालको मेची अञ्चल अन्तरगतको झापा जिल्लाको पूर्वी भागमा अवस्थित नगरपालिका हो । यसलाई नेपालको पूर्वी सिमानाको प्रवेशद्वार समेत भनिन्छ । यसको स्थापना २०५३ सालमा भएको हो । यो नगरपालिका नेपालको पूर्वको प्रमुख उद्योग तथा बाणिज्यको केन्द्र समेत हो । मेचीनगर नगरपालिका मुख्यतया निम्नानुसार ठाउँहरुको संयोंजनबाट बनेको छ ।
-
मेचीनगर
-
वाहुनडाँगी
-
ज्यमिरगढी
-
धाइजन
-
दुवागढी
प्रशासनिक बिभाजन :
जिल्ला : झापा
अंचल: मेची
प्रदेस: प्रदेस नं : १
वडा संख्या: १५
सिमाना :
पूर्व : भारतको पश्चिम बंगाल
पश्चिम: बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका
उत्तर : बुद्धसान्ति गाउँपालिका, रोंग गाउँपालिका (इलाम)
दक्षिण : भद्रपुर नगरपालिका