FAQs Complain Problems

समाचार

जिल्ला प्रशासन कार्यालय झापाको मिति २०७५/१२/०५ को सूचना बमोजिम २०७५/१२/०६ गतेको होलि पर्वको बिदा मिति २०७५/१२/०७ गते हुने भएको ले आज मिति २०७५/१२/०६ गते कार्यालय नियमितरुपमा संचालन हुने जानकारी गराइन्छ | मेचीनगर नगरपालिका ,नगरकार्यपालिकाको कार्यालय ,झापा

मेचिनगर नगरपालिकाको संक्षिप्‍त परिचय