मेचीनगर नगरपालिकाको सोच तथा दृष्टिकोण

"नेपालको पूर्वी प्रवेशद्धार,कृषि र पर्यटन विकासको आधार"

मेचीनगरमा तपाइलाई स्वागत छ |

मेचीनगर पूर्वी नेपालको मेची अञ्चल अन्तरगतको झापा जिल्लाको पूर्वी भागमा अवस्थित नगरपालिका हो । यसलाई नेपालको पूर्वी सिमानाको प्रवेशद्धार समेत भनिन्छ । । यसको स्थापना २०५३ सालमा भएको हो । साविक काकरभिट्टा र धुलाबारी गा.वि.स.