समाचार
Public Hearing
मेचिनगर नगरपालिकाको संक्षिप्त परिचय
पृष्ठभूमि
नगरपालिका नगरवासीहरुको आप्नै साझा संस्था भएको कारण नगरवासीहरुले नगरपालिकाबाट सम्पादन हुने हरेक काम कारवाहिहरुको मुल्यांकन र लेखाजोखा गरिरहेका हुन्छन । नगरपालिका स्वायत्तता र विकेन्द्रकरणको माध्यमबाट संचालित हुन्छ । नगरपालिकाले बनाउने बिभिन्न विकास निमार्ण तथा अन्य कार्यक्रहरु नगरवासीहरुको राय सुझावले निमार्ण गरिने भएकोले आफुले निमार्ण गरेका कार्यक्रमहरुको कार्यान्वयन कसरी भएको छ भन्ने बारेमा नगरवासीहरुको चासो हुनु स्वाभाविक हुन्छ । नगरपालिकाले बार्षीक बजेट तथा कार्यक्रम बमाोजिम सम्पादन गरेका कार्यहरुकाे चाैमासिक रुपमा सार्वजनिक सुनुवाई गर्नुपर्ने व्यवस्था प्रचलित एन कानूनमा छ ।
सार्वजनिक सुनुवाई
"नेपालको पूर्वको प्रवेशद्धार कृषि र पर्यटन विकासको आधार" भन्ने लक्ष्यका साथ नगरपालिकाले आ.व. २०७१/७२ काे पहिलो चौमासिकमा सम्पन्न गरेका विकास निमार्ण कार्य तथा सेवा प्रवाह सम्बन्धी कार्य बारे नगरवासीहरुकाे राय सुझाव बुझ्न मिति ...............मा अा.व. २०७१/०७२ काे पहिलाे चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भयो ।
COVID-19 सम्बन्धित
मेचीनगर नगरपालिकाले व्यवस्थापन गरेको क्वारेन्टिन विवरण
राहत स्वघोषणा फारम (राहात आवश्यक पर्ने तथा परेका व्यक्तिहरुले भर्ने फारम)
मेचीनगर नगरपालिकाको राहात कोषमा जम्मा भएको नगद तथा जिन्सी सामग्री विवरण
चैत्र १ गते पछी विदेशबाट मेचीनगर नगरपालिका क्षेत्रमा आएका/फर्किएका व्यक्तिहरुको विवरण
COVID-19 Daily Screening Report from Kakarvitta Health Desk
सुचनाको हक सम्बन्धि ऐन २०६४ र नियमावली २०६५ बमोजिम स्वत प्रकाशित विवरण
नदिजन्य पदार्थ सम्बन्धी सम्झौता