स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तरगत मिति २०७२-१२-१६ गते, "सूचना प्रविधि सम्बन्धि तालिम" को पहिलो दिन मेचीनगर नगरपालिकाका कर्मचारी र समुदाय परिचालकहरुको उपस्तिथि तथा मेचीनगर नगरपालिकाका प्रमुख एवम् कार्यकारी अधिकृत श्री पशुपती खतिवडा ज्यूको अधक्षतामा सम्पन्न गरियो। । तालिममा ४५ जन
संविधानसभा, नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले आयोजना गरेको नेपालको संविधान, २०७२ को पहिलो मस्यौदा माथिको सुझाव तथा प्रतिकृया सम्बन्धी झापा क्षेत्र नंम्बर १ को कार्यक्रम मिति २०७२/०४/०४ गते दिनको ११.०० बजे मेचीनगर ३ धुलाबारी स्थित पासाङ ल्हामु स्मृति जेसिज प्रतिष्ठानमा सम्पन्न भयो । कार्यक्
नेपालको संविधान २०७२ को प्रारम्भिक मस्यौदा उपर सर्वसाधरण जनताहरुबाट राय सुभाव लिने कार्यक्रम २०७२ श्रावण ४ र ५ गते सम्बन्धीत निर्वाचन क्षेत्रहरुमा सम्पन्न गर्ने निर्णय भए बमोजिम सो राय सुझाव लिने कार्यक्रम वारेको प्रारम्भिक छलफल मिति २०७१ अषार ३० गते मेचीनगर नगरपालिका कार्यालयको सभाकक्षमा सम्पन्न
1.सेवाग्राहीले घरमा बसेरै इन्टरनेटको प्रयोग बाट कुनै पनि सेवाको लागि निबेदन दिन मिल्ने
2.सेवाग्राहीले घरमा बसेरै आफुले दिएको निबेदनको status मोबाइल sms मा आउने र status “completed” भएको sms आएपछि कार्यालयमा उपस्थित भई आवश्यक राजस्व/दस्तुर तिरेर सेवा लिन सक्ने |
3.सेवाग्राहीले आफ्नो सिस्टममा अपलोड गरेको डकुमेन्टस जहिले पनि र जाहा बाट पनि हेर्न तथा डाउनलोड गर्न मिल्ने |
सेवा लिने तरिका
1. सेवाग्राहीले कुनै पनि नजिकको वडा कार्यालमा गएर आफ्नो परिचय खुलाउने प्रमाणपत्र र अन्य कागजात हरु राखी रेजिस्टर गराएर आफ्नो ID र password लिने |
2. सेवाग्राहीले आफ्नो ID र password प्रयोग गरेर लगिन गर्ने र लिन चाहेको सेवा छानेर चाहिने documents अपलोड गरि application सबमिट गर्ने |