FAQs Complain Problems

सूचना प्रविधि सम्बन्धि तालिम सम्पन्न

मेचिनगर नगरपालिकाको संक्षिप्‍त परिचय

स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तरगत मिति २०७२-१२-१६ गते,  "सूचना प्रविधि सम्बन्धि तालिम" को पहिलो दिन मेचीनगर नगरपालिकाका कर्मचारी र समुदाय परिचालकहरुको उपस्तिथि तथा  मेचीनगर नगरपालिकाका प्रमुख एवम् कार्यकारी अधिकृत श्री पशुपती खतिवडा ज्यूको अधक्षतामा सम्पन्न गरियो। । तालिममा ४५ जना व्याक्तिको उपस्तिथि रहेको थिहो भने २१औ शताब्धिमा सञ्चार तथा सुचना प्रविधिको महत्व; विश्व, नेपाल र स्थानिय निकायहरुमा यस्को अवश्था, यसका फाईदा, सेवाग्राहिहरुलाई मध्यनगर गर्दै शाधारण तर प्रभावकारी प्रविधिहरुको प्रयोग, कागज रहित सरकार, E-Governance, Cloud Technology (Google Drive), G-mail तथा स्थानिय निकायमा प्रयोगमा ल्याउन सकिने  ICT Tools हरुको बारेमा जानकारी गराईयो। यस्का साथ साथै Mobile technology and Application र वेबसाईट व्यवस्थापन सम्बन्धि तालिम पनि प्रदान गरियो। तालिममा श्रोत व्याक्तिको रुपमा दमक नगरपालिकामा कार्यरत ICTV ई. समीप चुडाले हुनुहुन्थियो। 

मिति २०७२-१२-१७ गते, स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम अन्तरगत "सूचना प्रविधि सम्बन्धि तालिम" को दोस्रो दिन मेचीनगर नगरपालिकाको वडा नागरिक मञ्चका संयोजक तथा नागरिक सचेतना केन्द्रका संयोजकहरुको उपस्तिथिमा सम्पन्न गरियो। । तालिममा २२ जना व्याक्तिको उपस्तिथि रहेको थिहो भने २१औ शताब्धिमा सञ्चार तथा सुचना प्रविधिको महत्व; विश्व, नेपाल र स्थानिय निकायहरुमा यस्को अवश्था, यसका फाईदा, सेवाग्राहिहरुलाई मध्यनगर गर्दै शाधारण तर प्रभावकारी प्रविधिहरुको प्रयोग, कागज रहित सरकार, विधुतिय शासन (E-Governance) , तथा स्थानिय निकायमा प्रयोगमा ल्याउन सकिने  ICT Tools हरुको बारेमा जानकारी गराईयो। यस्का साथ साथै सूचनाको हक सवलिकरणमा सूचना प्रविधिको भुमिका र महत्व, सूचना प्रविधिको प्रयोग गरि सेवाग्राहिले लिन सक्ने जानकारी (Website खोल्न र हेर्न), सूचनाको हक सम्बन्धि जानकारी तथा E-bidding सम्बन्धि जानकारी समेत गराईयो। तालिममा श्रोत व्याक्तिको रुपमा दमक नगरपालिकामा कार्यरत ICTV ई. समीप चुडाले हुनुहुन्थियो। 

 

 

Supporting Documents: